नयाँ शक्ति वेलायतमा गुरुङ

लण्डन । नयाँ शक्ति पार्र्टी नेपालको वेलायतस्थित भातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाजको अध्यक्षमा धन गुरुङ निर्वाचित भएका छन् । गुरुङलाई आइतवार अल्डशरमा सम्पन्न समाजको पहिलो अधिवेसनले सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो । अधिवेसनवाट उपाध्यक्षहरुमा जगन कार्की, थम बिक, सुमित्रा राई, हेम गुरुङ र डा दिलिप यादव निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा रेशम थापा, सचिव … Continue reading नयाँ शक्ति वेलायतमा गुरुङ